Like us!
Follow us!
Connect us!
Watch us!

मृतकको संख्या बढ्दै, थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

आइतबार, २४ साउन २०७८, १६ : ३१ मा प्रकाशित

मृतकको संख्या बढ्दै, थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा अब काेराेना संक्रमणबाट मृत्यु हुने मृतककाे संख्या पनि बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जना संक्रमितकाे मृत्यु भएकाे छ । हालसम्म मृतकको कुल संख्या १० हजार ९३ जना पुगेको छ । 

मन्त्रालयका अनुसार १२ हजार ३ सय ७८ जनाकाे परिक्षण गर्दा पिसिआर परिक्षणबाट २ हजार १ सय ३७ जना र एन्टिजेन विधिबाट ४ सय ११ जना गरी कुल २ हजार ५ सय ४८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा २०२९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६९ हजार २ सय ९९ जना निको भइसकेका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको