Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

नेप्से

मंगलबार, २६ साउन २०७८, १४ : ३९ मा प्रकाशित

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

यसअघि नेपाल बैंक लिमिटेडकाे ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको थियाे ।

6112401c66026.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको