Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, १० : ४२ मा प्रकाशित

मिर्मिरे लघुवित्तले गर्यो लाभांश घोषणा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गरेको हो  ।

कम्पनीको साउन ३० गते शनिबार बसेको बैठकले गरेको निर्णयानुसार हाल विद्यामान चुक्ता पूँजीको बोनस सेयर वापत २० प्रतिशत लाभांश घोषणा गरेको हो  ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांश भने छुट्याइएको छैन  ।

उक्त प्रस्तावित राष्ट्र बैंकको स्व्व्कृति र संस्थाको आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात पारित गरिनेछ  ।

61189f066d22d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको