Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १० : १२ मा प्रकाशित

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

कामना सेवा विकास बैंकले आइतबार डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । तनहुँजिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरी पुन उद्घाटन गरेको हो । 

 पुननिर्मित शाखाको उद्घाटन बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बराललेसंयुक्त रुपमा गरेका थिए । 

Social Media Banking, Internet Banking,Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा ब्त्ः मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको