Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार एकैदिन ४२ जनाको मृत्यु, थपिए ३४०३ जना संक्रमित

अर्थ संसार

बुधबार, ०२ भदौ २०७८, १७ : ०१ मा प्रकाशित

बुधबार एकैदिन ४२ जनाको मृत्यु, थपिए ३४०३ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर ११ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएकामा ३ हजार ४ सय ३ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा ४२ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ३ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार एक सय ४ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.१ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको