Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट निको हुनेको संख्या बढ्दै, थप १९२० जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, १६ : ३८ मा प्रकाशित

कोरोनाबाट निको हुनेको संख्या बढ्दै, थप १९२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १२ हजार ५ सय १६ जनामा कोरोना परीक्षण भएकोमा १ हजार ९ सय २० जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ५ सय ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको