Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १६ : ४३ मा प्रकाशित

बुधबार थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १५ हजार २ सय ९० जनामा कोरोना परीक्षण भएकोमा २ हजार ४ सय ८२ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा ४४ जना संक्रमितको मृत्यू भएको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको