Like us!
Follow us!
Connect us!
Watch us!

थपिए २४३३ जना संक्रमित, २६ जनाकाे मृत्यु

अर्थ संसार

विहीबार, १० भदौ २०७८, १७ : १४ मा प्रकाशित

थपिए २४३३ जना संक्रमित, २६ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १४ हजार ३ सय ७४ जनामा कोरोना परीक्षण भएकोमा २ हजार ४ सय ३३ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २६ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ६ सय ३८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको