Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु म्युचुअल फण्डले 'प्रभु स्मार्ट फण्ड' निष्कासन गर्न बोर्डमा दियो निवेदन

अर्थ संसार

शनिबार, १२ भदौ २०७८, ०९ : ०९ मा प्रकाशित

प्रभु म्युचुअल फण्डले 'प्रभु स्मार्ट फण्ड' निष्कासन गर्न बोर्डमा दियो निवेदन

प्रभु म्युचुअल फण्डले 'प्रभु स्मार्ट फण्ड' नामक नयाँ सामुहिक लगानी कोष सञ्चालनमा ल्याउने भएको छ । 

फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई 'प्रभु स्मार्ट फण्ड'  निष्कासन गर्नका लागि  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । 

फण्डले 'प्रभु स्मार्ट फण्ड' नामक सामुहिक लगानी कोष सञ्चालनमा ल्याउनको लागि बोर्डमा साउन २५ गते निवेदन दिएको हो । योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । योजनाले बोर्डबाट स्वीकृति पाएपछि उक्त इकाई निष्कासन गर्नेछ । 

6129ad59e6df1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको