Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लाख ९१ हजार कित्ता बोनस सूचिकृत

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १४ : १२ मा प्रकाशित

नेप्सेमा एक लाख ९१ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८.१३ प्रतिशत बाेनस बापतकाे एक लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हाे । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

612b45c29ca17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको