Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तकाे लाभांश घाेषणा, सेयरधनीलाई बोनस पनि नगद पनि

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, ११ : ५९ मा प्रकाशित

नयाँ सारथी लघुवित्तकाे लाभांश घाेषणा, सेयरधनीलाई बोनस पनि नगद पनि

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

संस्थाको पुस २९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

सूचना हेर्नुहाेस् :

63c4ebba46dc5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको