Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेप्से

बुधबार, १६ भदौ २०७८, ०६ : ३२ मा प्रकाशित

नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य समायोजन भएको छ ।

फण्डकाे ५० प्रतिशत लाभांश पश्चात् नेप्सेले प्रतिइकाई १३ रूपैयाँ १३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम काराेबार मूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो । 

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले  आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे छ ।

ओपन एण्ड फण्डमा लगानीको अवसर,सिईओ भन्छन- भविष्य हेरेर लगानी गर्नुहोस | NMB Saral Bachat Fund- E

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको