Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १७ : ०८ मा प्रकाशित

बुधबार थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १४ हजार ९ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा  २ हजार ५२ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको