Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १६ : ४२ मा प्रकाशित

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुको तौलिहवामा थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको