Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १६ : ३६ मा प्रकाशित

आइतबार थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर ७ हजार ९ सय ७१ जनामा कोरोना परीक्षण भएकोमा एक हजार ८९ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । हालसम्म मृत्यू हुनेकाे संख्या १० हजार ८ सय ३८ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको