Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको सीईओमा रजनीश कुमार सिंह

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १३ : ३० मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको सीईओमा रजनीश कुमार सिंह

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा रजनीश कुमार सिंह नियुक्त भएका छन् ।

कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा सर्लाही जिल्ला, विष्णु गाउँपालिका वडा नम्बर ६ सिमरा बस्ने रजनीश कुमार सिंहलाई भदौ २५ गतेदेखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको कम्पनीले एक सूचना मार्फत् जानकारी दिएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61371a74e3f26.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको