Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको २७औं वार्षिक साधारण सभा पुस २८ गते

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ०७ : १४ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको २७औं वार्षिक साधारण सभा पुस २८ गते

मल्टीपर्पस फाइनान्स लिमिटेडले आफ्नो २७औं वार्षिक साधारण सभा पुस २८ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २९ गते, सप्तरीको राजविराजस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले यस आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सभा कार्यक्रममा गत वर्षको वित्तीय विवरणहरूको अनुमोदन, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव राखिनेछ। त्यस्तै, सञ्चालक समितिलाई थप अधिकार दिने विषय पनि छलफलमा आउन सक्ने छ।

सभा आयोज गर्नका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा पुस ११ गतेसम्म कायम सेयरधनीहरूलाई सभा र लाभांशको अधिकार हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको