Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १६ : ५३ मा प्रकाशित

मंगलबार थप १६७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १५ हजार ३४ जनामा कोरोना परीक्षण भएकोमा एक हजार ६ सय ७७ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा २१ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म मृत्यू हुनेकाे संख्या १० हजार ८ सय ७९ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको