Like us!
Follow us!
Connect us!
Watch us!

थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १६ : १२ मा प्रकाशित

थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर ११ हजार १८ जनामा कोरोना परीक्षण भएकोमा ९ सय ११ जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा १३ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म मृत्यू हुनेकाे संख्या १० हजार ९ सय ४९ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको हुने दर ९५.१ प्रतिशत रहेको छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको