Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १४ : २२ मा प्रकाशित

नेप्सेमा २ बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार २ वटा बैंककाे ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार “एनआईसी एशिया ऋणपत्र २०८८” को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको हो । १० वर्ष अवधि रहेकाे याे ऋणपत्रकाे व्याजदर वार्षिक ८.५ प्रतिशत रहेकाे छ । 

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे "८.५% आरबिबिएल डिबेञ्चर २०८३" नामकाे २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

613f0fb5c58ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको