Like us!
Follow us!
Connect us!
Watch us!

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १७ : ०२ मा प्रकाशित

थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७ सय ६० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर  १६ हजार ८ सय ४४ जनामा कोरोना परीक्षण भएकोमा एक हजार ७ सय ६० जनामा काराेना संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा ७ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको