Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति ?

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०७ : १८ मा प्रकाशित

एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति ?

एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.६१ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.६१ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ५ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । साउन मसान्तमा बैंकको ब्याजको आधारदर ५.८५ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

61429f773a86d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको