Like us!
Follow us!
Connect us!
Watch us!

बसन्तकुमार चौधरीलाई हृदयघात भएको समाचारमा ‘पूर्ण रुपमा’ सत्यता छैनः नर्भिक अस्पताल

अर्थ संसार

शनिबार, ०९ असोज २०७८, ०७ : ३२ मा प्रकाशित

बसन्तकुमार चौधरीलाई हृदयघात भएको समाचारमा ‘पूर्ण रुपमा’ सत्यता छैनः नर्भिक अस्पताल

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको नर्भिक अस्पतालले जनाएको छ ।

उनि निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको