Like us!
Follow us!
Connect us!
Watch us!

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने

अर्थ संसार

सोमबार, ११ असोज २०७८, ०९ : ५९ मा प्रकाशित

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए । यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको छ ।

जनमतसंग्रहमा ६४ दशमलब १ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा मतदान गरेका थिए । मतदान परिणामपछि त्यहाँका लेस्वियन, गे, वाइसेक्सुअल तथा ट्रान्सजेन्डर समूह खुसी खुसी भएका छन् । 

समलिंगीका पक्षमा भएको मतदान समानतका लागि कोशेढुंगा सावित भएको एम्नेस्टीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको