Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १० : ५६ मा प्रकाशित

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक, कुनमा कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट असाेज ७ गते, बिहीबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक बीमालेख याेजना, सावधिक तथा आजीवन बीमालेख योजना र अग्रिम भुक्तानीमा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेकाे छ ।

ज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

6151545159c1d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको