Like us!
Follow us!
Connect us!
Watch us!

ऋषिराम अर्याल तरुण विभाग पर्यटन समन्वय समितिको सदस्यमा मनोनित

अर्थ संसार

बुधबार, १३ असोज २०७८, ११ : ११ मा प्रकाशित

ऋषिराम अर्याल तरुण विभाग पर्यटन समन्वय समितिको सदस्यमा मनोनित

पर्यटन व्यावसाय मा संग्लग्न धादिंग ज्वालामुखी -2 का ऋषिराम अर्याल नेपाली कांग्रेस तरूण विभागमको निर्णय अनुसार पर्यटन क्षेत्र समन्वय समितिको सदस्यमा मनोनित भएका छन् ।

तरुण विभागको निर्णय अनुसार उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री तथा तरुण विभाग प्रमुख शंखर भण्डारीले सो पदमा मनोनित गरेका हुन् । सबैसंग समन्वय गरेर काम गर्न सक्ने क्षमता भएका अर्याल नेविसंघबाट आफ्नो राजतितिक यात्राको थालनी गरेका हुन।

राजधानीमा पर्यटन व्यावसाय मा संलग्न अर्याल राजनीति तथा सामाजिक सेवामा सक्रिय रहेका छन् ।

6153fa6a715b6.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको