Like us!
Follow us!
Connect us!
Watch us!

राेकिएको काेराेना बीमा रकम सम्बन्धमा अर्थमन्त्रीकाे छलफल सुरू

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १७ : ३७ मा प्रकाशित

राेकिएको काेराेना बीमा रकम सम्बन्धमा अर्थमन्त्रीकाे छलफल सुरू

विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी  काेराेना बीमाकाे सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन् । 

बुधबार मन्त्री शर्माले  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बाेलाएर काेराेना बीमा भुक्तानीकाे लागि आवश्यक पर्ने स्राेत साधन र उपायका विषयमा छलफल गरेका हुन् । यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन् । 

विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको