Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १४ : ०१ मा प्रकाशित

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । 

बैंककाे हिजाे (असाेज १३ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । उनलाई हिजाे कै मितिबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

6155750ea9b55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको