Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०७ : २५ मा प्रकाशित

हिमालयन बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

हिमालयन बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत निर्धारण गरेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

6556c48981bd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको