Like us!
Follow us!
Connect us!
Watch us!

थप एक हजार ६६ जनामा संक्रमण पुष्टि, ९३८ जना संक्रमणमुक्त

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १६ : ५९ मा प्रकाशित

थप एक हजार ६६ जनामा संक्रमण पुष्टि, ९३८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १३ हजार ३ सय ६८ जनाको कोरोना परीक्षण भएकोमा एक हजार ६६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १३ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार एक सय ४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निको भएको दर ९६.३ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको