Like us!
Follow us!
Connect us!
Watch us!

अब एमालेको आफ्नै एप्स

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १८ : ०१ मा प्रकाशित

अब एमालेको आफ्नै एप्स

नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ । ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन् । 

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राख्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको