Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको साधारणसभा कार्तिक १२ गते, रैराङलाई गाभ्ने विशेष प्रस्ताव

अर्थ संसार

मंगलबार, १९ असोज २०७८, ०९ : ५९ मा प्रकाशित

रिडी हाइड्रोपावरको साधारणसभा कार्तिक १२ गते, रैराङलाई गाभ्ने विशेष प्रस्ताव

रिडि हाइड्रोपावर कम्पनी लिमिटेडले  रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव सहित कम्पनीले बीसौँ वार्षिक साधारण सभा कार्तिक १२ गते साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको थियो ।

साधारण सभाले लाभांश पारिथ गर्नुका साथै रैराङ हाइड्रोपावरलाई गाभ्ने विशेष प्रस्ताव समेत पारित गर्ने छ । वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

यस्तो छ कम्पनीको सूचनाः

615bd15362fa5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको