Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चाटर्ड बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

अर्थ संसार

शनिबार, ३० असोज २०७८, ०९ : ०३ मा प्रकाशित

स्ट्यान्डर्ड चाटर्ड बैंकमा खाता छ ? हेर्नुहोस् बैंककाे नयाँ व्याजदर

स्ट्यान्डर्ड चाटर्ड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा पर्सी (कार्तिक १ गते, साेमबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार विभिन्न प्रकारकाे बचत खातामा न्युनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याज दिइनेछ । त्यस्तै, मुद्दती निक्षेपमा ३ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म व्याज दिइनेछ ।

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर​ यस प्रकारकाे छ : 

616a45c42d9d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको