Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

अर्थ संसार

शुक्रबार, ०५ कार्तिक २०७८, १६ : २९ मा प्रकाशित

कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

कृषि विकास बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

बैंकले आठ वर्ष अवधिको ६ अर्ब र नौ वर्ष अवधिको तीन अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको ‘कृषि ऋणपत्र को लागि डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको