Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

मंगलबार, १६ कार्तिक २०७८, १४ : ५८ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएकाे हाे ।

यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७.८१ प्रतिशत बाेनस बापतकाे २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

यसका साथै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४९.४० प्रतिशत बाेनस बापतकाे ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

त्यसैगरी, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५.५० प्रतिशत बाेनस बापतकाे २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको हाे । 

यो पनि पढ्नुहोस्

मध्य भोटेकोशीको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

एचआईडिसीएलको लाभांश घाेषणा, नगद र बाेनस कति ?

हालै आईपिओ जारी गरेको मनकामना स्मार्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको