Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले दियो राधी विद्युतलाई कारबाही गर्ने चेतावनी

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १५ : ३१ मा प्रकाशित

नेप्सेले दियो राधी विद्युतलाई कारबाही गर्ने चेतावनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनी लिमिटेडलाई कारबाही गर्ने चेतावनी दिएकाे छ ।

नेप्सेले खारे ईन्भेष्टमेन्ट लिमिटेडको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरण लगायत लगानी आदि पटक पटक माग गरेकोमा कम्पनीले आंशिक विवरण दिई हालसम्म लगानी विवरण नदिएको हुदाँ प्रमाणीत लगानी विवरण ३ (तीन) कार्य दिन भित्र पेश गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ दफा ४८ (१) अनुसार निर्देशन दिईको छ । 

त्यसैगरी, उक्त समयावधी भित्र पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनी समेत नेप्सेले दिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

618ce7dd1476e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको