Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा पल शाह

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १७ : ०३ मा प्रकाशित

एनएमबी बैंकको ब्राण्ड एम्बेसडरमा पल शाह

एनएमबि बैंक लिमिटेडकाे ब्राण्ड एम्बेसडरमा लाेकप्रिय अभिनेता तथा समाजसेवी पल शाह नियुक्त भएका छन् । एक प्रेस बक्तव्य जारी गदै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

शाह पछिल्लाे समय नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयामान अभिनेतामध्येका एक हुन् । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

त्यस्तै, एनएमबी बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको प्रगतिमा आफूले पनि भूमिका निर्वाह गर्ने अभिनेता शाहले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको