Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, १३ : ४७ मा प्रकाशित

एनएमबि बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले १५ वर्ष अवधिकाे "४% एनएमबि उर्जा बण्ड" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न मंसिर ३ गते, शुक्रबार सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये, बैंकले २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । 

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

6199fe3e15c0c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको