Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्याेरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ११ : ४९ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्याेरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले एक लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य २ सय ५० रूपैयाँमा बिक्री गर्न लागेकाे हाे ।

कम्पनीमा हाल कायम रहेका संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ । उक्त समयावधिभित्र खरिद गर्न कसैको निवेदन पेश हुन नआएमा बीमा समितिको निर्देशन तथा प्रचलित कानून बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति/संगठित संस्थाहरुलाई बिक्री गर्ने पनि कम्पनीले जनाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

619b34a5584be.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको