Like us!
Follow us!
Connect us!
Watch us!

२१ अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए मुनाफा

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १५ : २३ मा प्रकाशित

२१ अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए मुनाफा

आज नेप्से परिसूचक २१.५१ अंकले घटेको छ । नेप्से परिसूचकमा दोहारो अंकको गिरावट आँउदा नेप्सेमा आज कारोबार भएका कम्पनीहरु मध्य ६० वटा कम्पनीहरुको सेयर मूल्य बृद्धि भएको छ । 

आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र सामलिङ पावर कम्पनी लिमिटेड रहेका छन् । यी दुबै कम्पनीहरु हालै मात्र नेप्सेमा सुचिकृत भएर कारोबार प्रारम्भ भएका कम्पनीहरु हुन् । आज यी दुबै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको हो । 

आज सेयर मूल्य बढ्ने प्रमुख १० कम्पनीहरुः

61a49fceb6671.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको