Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्ने मिति सार्यो, नेपाली बिद्यार्थी पनि प्रभावित

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १६ : ३४ मा प्रकाशित

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्ने मिति सार्यो, नेपाली बिद्यार्थी पनि प्रभावित

डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने भनेको अस्ट्रेलियाले पुनः सिमा नखुल्ने भएको छ । विश्वमा कारोनाको नयाँ भेरियन्ट फैलिएपछि डिसेम्बर १५ मा मात्र सिमा खोल्ने जनाएको छ ।

कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले यही १ डिसेम्बरदेखि योग्य भिसा धारकहरु अस्ट्रेलिया जान पाउने गरी सिमा खोल्ने निर्णय गरेको थियो । पूर्ण रुपमा खोप लगाएका भिसा धारकहरु अस्ट्रेलया प्रवेश गर्न पाउने घोषणा गरेका थिए ।

61a4b06238f54.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको