राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सञ्चालकमा दामाेदर प्रसाद सुवेदी नियुक्त भएका छन् ।
कम्पनीले कर्मचारी सञ्चय काेषकाे तर्फबाट दामाेदर प्रसाद सुवेदीलाई कम्पनीकाे सञ्चालकमा नियुक्त गरेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस