Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको अनुरोध !

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १४ : ०५ मा प्रकाशित

दोस्रो बजारमा मूल्य प्रभावित हुने गरी नबोल्न बीमा समितिका अध्यक्ष सिलवाललाई स्वतन्त्र पुँजी बजार सुधार संघको अनुरोध !

बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालाई बीमा कम्पनीको दोस्रो बजारमा मूल्य प्रभावति हुने गरी जथाभावी नबोल्न स्वतन्त्र   पुँजी बजार सुधार संघले आग्रह गरेको छ । समितिको जिम्मेवार व्यक्तिले बीमा कम्पनीको विषयमा बोल्दा दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ता मारमा परेको भन्दै जथाभावी नबोल्न आग्रह गरेका हुन् । 

61d162af3fdef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको