Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा लघुवित्त कम्पनीको लागि एकिकृत निर्देशन जारी (पुर्णपाठ सहित)

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १६ : १३ मा प्रकाशित

राष्ट्र बैंकद्वारा लघुवित्त कम्पनीको लागि एकिकृत निर्देशन जारी (पुर्णपाठ सहित)

लघुवित्त कम्पनीहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले आज एक एकिकृत निर्देशन जारी गरेको । राष्ट्र बैंकले आज मंगलबार घ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुको लागि एकिकृत निर्देशन २०७८ जारी गरेको छ ।

“घ” वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ तथा सो पश्चात २०७८ मसिंर ०७ गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी “नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७८ जारी गरिएको हो ।

निर्देशन हेर्न यहाँ क्लिक गर्नु होलाः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको