Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सका सिईओ थिङले दिए राजिनामा !

अर्थ संसार

बुधबार, २१ पुस २०७८, २१ : ४१ मा प्रकाशित

गोर्खाज फाइनान्सका सिईओ थिङले दिए राजिनामा !

गोर्खाज फाइनान्स कम्पननीका प्रमुख कार्यकारी अधिकृत श्री लाल बहादुर थिङले पदबाट राजिनामा दिएका छन् ।

थिङले प्रमुख कार्यकारी अधिकृतको पदबाट पौष १२ गते राजिनामा दिएकोमा संचालक समितिको मिति पौष १९ गते बसेको ४३८ औं बैठकले मिति पौष १८ गते देखि लागुहुने गरी उनको राजिनामा स्वीकृत गरेको जनाएको छ।

61d5bff70b17b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको