Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १७ : ०७ मा प्रकाशित

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) माप्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हाल्ने भएका हुन् । 

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए ।  संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमाअब्बल सावितगर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । 

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनपाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमालिएका बताए ।  अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नु पर्ने चुनौती रहेको छ, नवनियुत्त mसिनियर डिसिओ पराजुलीले बताए । 

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कार्यरत थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको