Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, ११ : २२ मा प्रकाशित

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंकमा रहेको आफ्नो स्वामित्वको ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३९८ मूल्य तोकी उक्त सेयर विक्री गर्ने भएको हो । 

फागुन ३० गते उक्त सेयर विक्रीका लागि ३५ दिने सुचना बैंकले जारी गरेको छ । बैंकका अनुसार उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न सक्ने छ ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्यलाई ध्यानमा राखी बैंकको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको