Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ लाख ३३ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १४ : ५९ मा प्रकाशित

नेप्सेमा २ लाख ३३ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडको ८.८५ प्रतिशत बोनस बापतको २ लाख ३३ हजार १ सय ५१ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको गत बर्ष चैत ३१ गते मंगलबार सम्पन्न पाँचौं वार्षिक सभाले  पारित गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित सेयर सूचिकृत भएको हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको