Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : आधा घण्टामै २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

मंगलबार, २७ पुस २०७८, ११ : ३३ मा प्रकाशित

नेप्से अपडेट : आधा घण्टामै २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

आज मंगलबार पनि सेयर बजारमा सकारात्मक माहाेल देखिइरहेकाे छ ।

आज कारोबार सुरु भएको आधा घण्टामै २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ५० रूपैयाँ २० पैसा पुगेकाे छ । यस्तै, मध्य भाेटेकाेशी जलविद्युतकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ५० रूपैयाँ २० पैसा पुगेकाे छ । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक २६.६९ अंकले बढेर २८११.६३ को विन्दुमा पुगेको छ । 

61dd1bf19babe.jpg 61dd1bf5c996f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको