Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १४ : ५७ मा प्रकाशित

माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेका उनकाे सचिवालयले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको